• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मोडरन आर्ट


एउटा चित्र प्रदर्सनीमा चित्र हेर्दै धमलाले गाईडलाई सोधे-"छि! एस्तो पनि मोडरन आर्ट हुन्छ बाँदर जस्तो! " ;गाईड-" धमलाजी,यो आर्ट, हैन ऐना हो !"